फेसबुकले २०० एप्सहरु बन्द गर्यो

सामाजिक सञ्जाल फेसबुकले लगभग २०० एप्सहरु बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको समाचार छ ।

फेसवुकका सिइओ मार्क जुकरबर्गका अनुसार प्रयोगकर्ताहरुको डाटा चोरीका लागी सहयोग हुने विभिन्न एप्सहरु बन्द गर्ने भएको हो । पछिल्लो समय प्रयोगकर्ताहरु आÏनो डाटा चोरी भएर निकै हैरान बनेको कारण फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest