इजिप्टको उच्च अदालतले युटुवमाथि एक महिनाको प्रतिबन्ध लगायो

इजिप्टको उच्च अदालतले भिडियो पोर्टल युटुबलाइ एक महिनाको लागी प्रतिबन्ध लगाउने निर्णय गरेको छ । इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा इजिप्ट उच्च अदालतले युटुबमाथि यो कदम चालेको हो ।

अमेरिकाको क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य इस्लामिक राष्ट्रहरुमा अमेरिकाविरोधी तरङ्ग सिर्जना गरेको भन्दै मोहम्मद हमिद सालेम नामक एक वकिलले युटुबविरुद्ध निजी लगानीमा मुद्दा दर्ता गरेका थिए । मुद्दाको बयानमा सालेमले सबै प्रशारण माध्यम तथा लिङ्कहरु जसले उक्त भिडियोलाई प्रशारण गरेका थिए तिनीहरुलाई पनि कारबाहिस्वरुप अवरुद्ध गर्नुपर्ने जिकिर गरेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest