हाइड्रोजन रेलको विकाश

विश्व प्रविधि विकाशको बढ्दो क्रममा फ्रान्सको बहुराष्ट्रिय कम्पनी आल्स्ट्रोनले हाइड्रोजन रेलको विकाश गरेको छ । सो कम्पनीले भर्खरै मात्र तयार गरेको उक्त रेल हाइड्रोजनबाट चल्नुका साथै बिना आवाज चल्छ । हाइड्रोजन ट्रेनलाई रेल नेटवर्कमा एउटा क्रान्ति मानिएको उक्त रेललाई कोराडिया आइलिन्ट नाम दिएको छ ।

हाल परीक्षण चलिरहेको यो रेल पूर्ण रुपमा सञ्चालनमा आए १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्न सक्छ । यो रेलको इन्धन ट्यांकीलाई १५ मिनेटमै भर्न सकिन्छ र एकपटक इन्धन भरेपछि १ हजार किलोमिटर यात्रा गर्न सकिन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest