क्युरियोसिटीले मंगल ग्रहमा खाल्डो खन्यो

धेरै समय देखि नासाले मंगल ग्रहको बारेमा अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका लागी मंगल ग्रहमा अध्ययनरत यान क्युरियोसिटीले पहिलो पटक २ इन्च गहिरो खाल्डो खनेको छ । हालसालै आफ्नो पहिलो काम गरेको क्युरोसिटि सन् २०१६ पश्चात हाल सम्म काम गरेको थिएन ।

मंगल ग्रहमा २ वर्ष सम्मको अध्ययनका लागि उक्त यान पठाइएको थियो । तर हाल सम्म उक्त यानले ३ वर्ष भन्दा बढी काम गरिसकेको छ । सन् २०११ मा नोभेम्वर २६ मा अमेरिकाको केप क्यानभेरलबाट प्रक्षेपण गरिएको क्युरियोसिटी यान सन् २०१२ को अगस्ट ६ मा मंगल ग्रहको सतहमा उत्रिएको थियो ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest