टेलिभिजनको रिमोट विस्थापित हुदै

प्रविधि विकाशको बढ्दो क्रममा हामीले हेर्ने टेलिभिजनमा अकौ परिवर्तन आएको छ । टेलिभिजन चलाउन वा च्यानल परिवर्तन गर्न प्रयोग गरिने रिमोट डिभाइस अब छिट्टै विदा हुने भएको छ । अमेजन कम्पनीले हालै मात्र उत्पादन गरेकाे फायर टेलिभिजन क्युव डिभाइस बजारमा ल्याएको छ । उक्त क्युब डिभाइस आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले सञ्चालित हुने एलेक्साबाट चल्नेछ । बजारमा यसको मुल्य टेलिभिजन १ सय १२ डलर छ ।

हाल यो टेलिभिजनका लागी जति पनि काम गरिन्छ, ती सबै कार्य आवाजकै भरमा सम्पन्न गर्न सकिनेछ । यद्यपी यसका लागि केहि सीमा पनि राखिएको छन । फायर टिभी बक्सका साथ घरमा माइक्रोफोन पनि जरुरी हुन्छ । यसमा कसैले बीचमा एलेक्सा शब्द उच्चारण गर्यो भने टेलिभिजन बिचैमा रोकिनेछ ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest