एकपटकको चार्जमा ८ सय किलोमिटर

वैज्ञानिकहरूले एकपटक फुल चार्ज गर्दा ८ सय किलोमिटर दूरी तय गर्ने ब्याट्रीको विकास गरेका छन् ।

अमेरिकाको इलिनोइस युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले विकास गरेको लिथियम एयर ब्याट्रीले हाल प्रचलित लिथियम आयोन ब्याट्रीको तुलनामा १० गुणा बढी ऊर्जा संग्रह गर्न सक्छ र यो हलुका पनि छ ।

यदि यसको व्यवहारिक प्रयोग सम्भव भए भविष्यमा विद्युतीय गाडीको प्रयोगमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । साप्ताहिक

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest