विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला

हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९’ आयाेजना हुँदै छ । सदा झै लिभिङ्विथआइसिटिकाे संयाेजकत्वमा आयाेजना हुँदैछ ।

यसअन्तर्गत विराटनगरमा वैशाख २७ र २८ गते पहिलो मेला हुँदै छ । मेला विराटनगरको होटल इस्टर्न स्टारमा हुने छ ।

मेलामा स्टार्टअप कम्पनीहरुले आफ्ना सेवा र वस्तुको बजारिकरण एवं प्रवद्र्धन गर्ने अवसर पाउने छन् । त्यस्तै मेलाको दोस्रो दिन आइसिटी कन्फ्रेन्स हुने छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest